logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भाेली शाेक विदा, मृतकका परिवारलाई १० लाख दिने सरकारकाे घाेषणा


  • राजनीति
  • सोमबार, असोज २२ २०८०

शनिबार इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार