logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गृह मन्त्रालयमा अागलागी,कर्मचारीकाे भागाभाग


  • राजनीति
  • बिहिबार, कार्तिक २९ २०७५

सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार अपरान्ह अागलागी भएकाे छ।

गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा.र्इन्द्रजित रार्इको कार्यकक्षमा अागलागी भएकाे हो। मन्त्रालयमा अागलागी भएपछि कर्मचारीकाे भागाभाग भएकाे थियाे।

मन्त्रालयकाे भुइँतलामा रहेकाे रार्इकाे कार्यकक्षस्थित एसीमा बिद्युत सर्ट भएर अागलागी भएकाे हो। अागलगीका कारण सल्लाहकार रार्इकाे काेठामा रहेका सामग्री जलेका छन्।

प्रहरीका अनुसार हाल अागाे नियन्त्रणमा अाइसकेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार