logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्रीविहीन मन्त्रालयको काम तीव्र


  • राजनीति
  • आइतबार, मंसिर २ २०७५

प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीलाई बर्खास्त गरेर आफैँले राख्नुभएको भौतिक पूर्वाधार मन्त्रालयमार्फतको कामलाई तीव्रता ल्इिने बताउनुभएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा मन्त्रालयमा भएको छलफलमा उहाँले प्रदेशको महत्वपूर्ण मन्त्रालयको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाइने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार