logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनयुद्धमा विप्लवका दुइ ‘टेक नेम’, के-के थिए ?


  • राजनीति
  • मंगलबार, मंसिर ४ २०७५

तत्कालिन नेकपा (माओवादी) का नेता तथा जनयुद्ध कालमा आधार क्षेत्रका चर्चित प्रीय नेताको नाम थियि नेत्र बिक्रम चन्द ‘विप्लव’ !

यति बेला उनि नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव ‘। उनि यति बेला नेपाली राजनीतिको एउटा प्रभावशाली ब्यक्तित्वको रूपमा चर्चामा रहेको नाम हो । रोल्पामा जन्मिएका विप्लवको भीषण राजनीति यात्राको क्रममा बेग्लाबेग्लै नामले स्थापित थिए भन्ने कुरा सायद कमैलाइ याद हुनसक्छ । १० वर्षे जनयुद्धकालमा उनि विप्लव नामले मात्र होइन थप दुइ वटा नामले चिनिन्थे ।
ति नामहरु थिए रत्न बहादुर शाही र इमान सिंह ।

उल्ल्खित नामहरु तत्काली पार्टीको डकुमेन्टमा भेट्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार