logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त


  • राजनीति
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

यस अघि नेपाली कांग्रेसबाटै उर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार