logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०८२

काठमाडौं । सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका हुन्।

। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

यस्तो छ- आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार