राजनीति
काठमाडौं । राजसंस्था पर्नुस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुको प्रदर्शन स्थलबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
काठमाडौंको नारायणचौरमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो ।