logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

सदनमा रास्वपा र राप्रपाको अवरोध


  • राजनीति
  • शनिबार, असार १४ २०८२

काठमाडौं । रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो। आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार