logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ


  • राजनीति
  • बुधबार, साउन १ २०८२

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने पद तथा गोपनियताको शपथ लिएकी छन् ।

बुधवार शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री न्यौपानेलाई शपथ गराएका हुन् । शपथ ग्रहरण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभा अध्यक्ष नारायण प्रसाद दाहाल लागतयको उपस्थिति रहेको थियो ।

शपथ ग्रहरणपछि उनले कार्यभार सम्हालेकी छन् ।

घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा दिएसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपाने मन्त्री नियुक्त भएकी थिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार