logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीसँगको भेटको तस्बीर सेयर गर्दै मोदीले भने : नेपालसँग भारतको गरिहरो सम्बन्ध छ


  • राजनीति
  • आइतबार, भाद्र १५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता भएको छ ।

सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलन भाग लिन चिनको तियानजिन सहरमा पुगेका दुवै देशका प्रधानमन्त्रीबीच आज भेटावर्ता भएको हो । भेटपछिको फोटा समाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी दिएका छन् ।

मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “तियानजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार