logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

आफ्नै गृह जिल्ला पुगेका पर्यटनमन्त्रीलाई कालो झण्डा,नयाँ शक्तिका विद्यार्थी पक्राउ


  • राजनीति
  • सोमबार, मंसिर १० २०७५

काठमाडौं –  वाइड बडी विमान खरिद प्रकरणमा भएको अनियमितताको विरोधमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँ शक्ति विद्यार्थी युनियन सम्बद्ध ६ विद्यार्थी पोखराबाट पक्राउ परेका छन् ।

गृह जिल्ला कास्की पुगेका मन्त्री अधिकारीलाई पोखराको सिर्जना चोकमा कालोझण्डा देखाएपछि नयाँ शक्ति विद्यार्थी युनियनका रेशम सापकोटा, नेत्र चापागाईं, तेजेन्द्रकुमार भट्ट, कृष्ण अिधकारी विशाल तिमल्सिना र नरेन्द्र बस्याल पक्राउ परेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार