logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संसदीय सुनुवाइ समितिका सभापति खड्काले लिए शपथ


  • राजनीति
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरी खतिवडाले पद तथा गोपनिताको शपथ लिएका छन् ।

सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार