राजनीति
काठमाडौं । अन्तत् लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ । शितल निवासमा भएको सर्वपक्षीय छलफलपछि संसद विघटन गर्ने सहमति भएको स्रोतको भनाई रहेको छ ।
यस अघि राजनितिक दलहरुभने संसद् विघटन गर्न नहुने पक्षमा रहेका थिए । संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।