logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनसभामा विप्लव आएको फोटो सार्वजनिक सत्य के हो ?


  • राजनीति
  • मंगलबार, मंसिर ११ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको विशाल जनसभामा उनि आफै आएको भन्दै सामाजिक संजालमा एउटा तस्बिर भाइरल भएको छ।

तस्बिरमा उनि बाया हातके लठ्ठी टेकेर माक्स लगाएर कालो टोपीमा देखिएकाछन । यो प्रायले उक्क्त तस्वीरलाइ मंसिर ८ को भनेर सार्वजनिक गरिएको भएता पनि त्यो सत्य नभएको स्रोतले जनाएको छ सहभागी प्राय केन्द्रिय नेता जनसभाको मन्च भन्दा बाहिर बस्नु र उक्त तस्वीर बाहिर आउनुलाइ एउटा सयोग मानिएको छ । उक्त तस्बिर बिगतको कुनै कार्यक्रमको भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार