राजनीति
काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेर प्रहरीले बुझेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा सुदन गुरुङ समूहले दिएको जाहेरी प्रहरीले बुझेर थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
सुदन गुरुङ लागतको टोलीले हिजो सामाजिक सञ्जालमार्फत् ओली र लेखकलाई पक्राउ गर्न अभियान नै चलाएको थियो ।