logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


  • राजनीति
  • आइतबार, असोज २६ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार बिहान एक्कासी स्वास्थमा समस्या आएपछि राष्ट्रपति पौडेल महाराजगञ्जस्थित मनमोहन कार्डियोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ अवस्था सामान्य बनेसँगै पौडल आज अस्पतालबाट डिस्चार्ज भएका जनाइएको छ ।

स्वास्थमा समस्या भएपछि शनिबार बिहान राष्ट्रपतिले जेनजीहरुसँग गर्ने भनिएको छलफल पनि सोमबारका लागि सारिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार