logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चद्धारा अन्तरिम आदेश


  • राजनीति
  • आइतबार, कार्तिक १७ २०८२

काठमाडौं । सर्वाेच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम

सर्वाेच्च अदालका न्यायाधीशद्धय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सरकारले गत असोज ३० गते विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार