logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

तत्कालीन किष्ट बैंकका सिईओ ज्ञवालीलाई रिहा गर्न सर्वाेच्चको आदेश


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०८२

काठमाडौं । सर्वाेच्च अदालतले तत्कालीन किष्ट बैंकका कार्यकारी निर्देशक कमल प्रसाद ज्ञवालीलाई रिहा गर्न परमादेश जारी गरेको छ ।

पत्नी गौरा खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीशद्धय हरि प्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार ज्ञवालीलाई रिहा गर्न आदेश दिएको हो ।

ज्ञवाली हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार