logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै


  • राजनीति
  • आइतबार, मंसिर १ २०८२

काठमाडौं । आज दिउँसको केन्द्रीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा परिषद्को बैठक आव्हान गरेका हुन् । बैठकमा शान्ति सुरक्षा बारे छलफल हुने जनाइएको छ ।

बैठकमा गृहमन्त्रालयका सचिव, नेपाली सेनाका एक जना रथि, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागीता हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार