राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दलदर्ताको प्रमाणपत्र पाएको छ ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन् भने यसको चुनाव चिन्ह्र बलेको चीम रहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका– ६ बौद्ध, काठमाडौंमा रहेको छ ।
