logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश जारी


  • राजनीति
  • शुक्रबार, मंसिर ६ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार