logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमाले नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमण प्रयास


  • राजनीति
  • आइतबार, मंसिर ८ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी तर्फ जाँदै गर्दा नेता बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको हो ।

बस्नेतसहित नेताहरु चढेको गाडीमा दुई जेनजी युवाहरुले रातो मसी छ्यापेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार