logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्वाचका लागि ८० दल दर्ता (सूचिसहित)


  • राजनीति
  • मंगलबार, मंसिर १० २०८२

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायाण प्रसाद भट्टराईले मंगलबार साँझ सम्म ८० दलको निर्वाचन प्रयोजका लागि दल दर्ता गराएका हुन् । आयोगमा कुल १३४ दल दर्ता भएका छन् । ती मध्ये ८० दलले दल दर्ता भएको आयोगले जनाएको छ ।

आज मात्रै १६ दल दर्ता भएको र बुधवारसम्म दल दर्ताको समय रहेकोले यो संख्या थप बढ्ने आँकलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार