logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त


  • राजनीति
  • सोमबार, मंसिर ३० २०८२

काठमाडौं । राष्ट्रिय योजना आयोगको योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्ति भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

त्यस्तै बैठकले आयोगको सदस्यमा काठमाडौँका प्राडा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरिएको मन्त्री खरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार