logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ


  • राजनीति
  • मंगलबार, पुष १ २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङ राई नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामा लामा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार तामाङलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको छ ।

केही समय अघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई पक्राउ गरीएको सीआईबीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार