logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि र बालेनबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर


  • राजनीति
  • आइतबार, पुष १३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा मिलेर जाने सहमति भएको छ ।

आइतबार बिहान ४ः१५ बजे रवि र बालेनले सातबुँदे सहमति गरेका हुन् । रास्वपाको नाम र चुनाव चिह्न लिएर आगामी निर्वाचन लड्ने सहमति भएको छ । सहमतिअनुसार रवि नै पार्टीको सभापति हुनेछन् ।

बालेनलाई आगामी २१ फागुनको निर्वाचनमा भावी प्रधानमनन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार