logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद


  • राजनीति
  • बुधबार, पुष १६ २०८२

काठमाडौं । मन्त्री सुशिला कार्कीको उपस्थितिमा सर्वपक्ष राष्ट्रिय संवाद सुरु भएको छ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य’ संवाद काठमाडौंमा सुरु गरेको हो।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रको मनोबल उच्च राख्न विभिन्न छलफल तथा अन्तरक्रिया गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित मन्त्री, राजनीतिक दलका शीर्ष नेता क्षेत्र र युवा पुस्ताको सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार