logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रिय सभाको १८ सिटका लागि ४४ जनाले दिए उम्मेदवारी, को–कहाँबाट ? (सूचीसहित)


  • राजनीति
  • बुधबार, पुष २३ २०८२

काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावको लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बुधबार आयोगले जारी गरेको विज्ञप्ति अनुसार १८ सिटको लागि ४४ जनाको मनोनयन परेको हो । राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशवादी दल जसपा नेपालले तालमेल गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने अन्तिम समयमा भागबन्डा नमिल्दा एक्लै मैदानमा गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार