राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष्य सुमन सायमि नेतृत्वको समूहबीच बुधबार एकाता हुँदैछ ।
बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकाता हुन लागेको हो । उनिसहित मुक्ती पार्टीका केही नेताहरु, सहकारी पीडित तथा नदि किनारको मापदण्डविरुद्धको संघर्षरत नेताहरु पनि सहभागी हुन लागेका हुन ।
“वैकल्पिक शक्ति भन्नेले सदनलनई रंगमञ्च बनाउने तयारी गरिरहेका छन । बिना त्याग तपश्या प्रधानमन्त्र्री घोषणा गरी बाँडफाँड गर्दै जानेविरुद्ध हामी एकीकृत हुँदैर्छौ । हामीले उठाएका मुद्दा नेपाली कम्युनिष्ट पार्टीसँग मिल्ने भएकाले जानका लागेका हौं,” उनले भने ।
सायमि कालीमार्टीका बासिन्दा हुन् । फागुन २१ मा प्रतिनीधि सभा र्निवाचनमा उनी काठमार्डौं– ८ बाट चुनाब लडने तयारी मा छन । गत स्थानीय तह निर्वाचनमा काठमार्डौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमिले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।