logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी


  • राजनीति
  • मंगलबार, माघ ७ २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् ।

‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् किरु,’ उनले भने, ‘यीनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुछार हुँदिन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार