logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गृहमन्त्री अर्यालय र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता


  • राजनीति
  • सोमबार, माघ १३ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ ।

सोमबार गृहमन्त्रालयमा उनीहरुबीच भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको विषयमा छलफल भएको छ ।

भेटका क्रममा गृहमन्त्री अर्यालले फागुुन २१ को प्रतिनिधि सभा निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्ररुपमा काम गरिरहेको बताए ।

रादूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधै निरनतर रहने र आगामी दिनमा थप प्रगाढ रहने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार