logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश


  • राजनीति
  • बुधबार, माघ १५ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त प्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्

आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुप्रयाँ खर्च भएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार