logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

यी हुन् मन्त्रीपरिषद् बैठकका २५ निर्णय


  • राजनीति
  • बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतनिधि सभा निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले निर्वाचनमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले बेहोर्ने र सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्ण भएको जानकारी दिए ।

त्यस्तै बैठकले जेनजी परिषद् गठन गर्ने निर्णयका साथै प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरुः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार