राजनीति
नेपालमा भएको १० वर्षे जनयुद्धको राजनीतिक क्षेत्रमा एउटा उच्च्ता हासिल गरेको परिघटना हो । उक्त भीषण लडाइले जति राजनीतिक रुपमा चर्चा पायो त्यो भन्दा माथी त्यसको फौजी रणनीति र त्यसका कमाण्डरहरुको बारेमा चासो र खोजी हुने गरगर्दथ्यो ।

तत्कालीन जनमुक्ति सेनाको मुख्यालय प्रमुख अर्थात सुप्रीम कमान्डर पार्टीका महासचिव प्रचण्ड नै थिए । ३ वटा डिभिजनको संरचना बनाएको जनमुक्ति सेनाले प्रचण्ड पछाडीका फौजी मोर्चालाइ प्रत्यक्ष बैचारिक निर्देश गर्ने भुमिकामा ३ जना नेता थिए भने ३ जना कमान्डर हरु थिए।
यो तत्कालीन माओवादीको २०६० सालको कार्यबिभाजनमा आधारित छ ।
जसका नामहरु यस्ता थिए
पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुप्रीम कमाण्डर
पश्चिम डिभिजन
देव गुरुङ ‘कान्छाबहादुर’ कमिसार
जनार्दन शर्मा ‘प्रभाकर’ कमान्डर
मध्य डिभिजन
पोष्ट बहादुर बोगटी ‘दिवाकर’ कमिसार
नन्दकिशोर पुन ‘पासाङ्ग’ कमान्डर
पुर्वी डिभिजन
राम बहादुर थापा ‘बादल’ कमिसार
वर्षामान पुन ‘अनन्त’ कमान्डर