logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी


  • राजनीति
  • शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

गौचनले ३ हजार ३०७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत ल्याए भने रास्वपाका अधितिय चन्द्र थकालीले ७९९ मत प्राप्त गरे ।

मत परिणामको औपचारिक घोषणा हुन् भने बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार