logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी


  • राजनीति
  • शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुकुम पूर्वबाट खाता खोलेको छ ।

रुकुम पूर्वमा नेकपाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत पाए ।

त्यस्तै कांग्रेसकी कसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार