logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौं– ३ मा राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित


  • राजनीति
  • शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।

पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ ११ हजार १७१ मत प्राप्प गरे ।

कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गर्दा एमालेका रामेश्वर फुयाँलले ३ हजार ८१६ र राप्रपाका सुन्दरराम बोहोराले ८१४ मत प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार