logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सरकार गठनबारे रास्वपाका शिर्ष नेतृत्व छलफलमा


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिर्ष नेतृत्व नयाँ सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगले आज निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्धय स्वर्णीम वाग्ले र डिपी अर्यालय आन्तरिक छलफलमा जुटेका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट प्राप्त गरेको छ । यो सँगै नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम रास्वपाको नेतृत्वमा बहुमतको सरकार बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार