logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रतिनिधि सभाका जेष्ठ सदस्य केसीले लिए शपथ


  • राजनीति
  • बुधबार, चैत्र ११ २०८२

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ लिएका छन् ।

आज शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनिताको शपथ गराएका हुन् ।

जेष्ठ सदस्य केसीले अब भोली प्रतिनिधि सभाका नवनिर्वाचित अन्य सांसदहरुलाई शपथ ग्रहण गराउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार