राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत्र १३ गते (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
रास्वपा निकट उच्च स्रोतका अनुसार राष्ट्रपति कार्यालय शितल निवासमा मध्यान्ह्र १२ बजेर ३४ मिनेटमा बाहले मुलकुको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने तय भएको छ ।
शपथ ग्रहणका समयमा १०८ जना बटुकबाट स्वस्ति शान्ति बाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुने जनाइएको छ ।