logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हेर्नुहोस जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठसहित)


  • राजनीति
  • बुधबार, चैत्र ११ २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्नका लागि बनेको जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ ।

गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले यो प्रतिवेन सार्वजनिक नगरेपछि चौतर्फी आलोचना भएको थियो ।

सरकारले लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेपछि स्रोतमार्फत् प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकँवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ ।

आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीलाई विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार