logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नवनिर्वाचित सांसदहरुले लिए शपथ


  • राजनीति
  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनिताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संसदको अस्थायी भवनमा आयोजित सभामा सांसदहरुले शपथ लिएका हुन् । प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई शपथ राएका हुन् ।

६३ जना सांसदले नेपाली बाहेकको मातृ भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार