राजनीति
काठमाडौं । बालेन शाह रास्वपा संसदीय दलको नेता चयन भएका छन् ।
रास्वपाको जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रुपमा बैठकबाट पारित गरिएको हो ।
यो सँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।