logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बालेन शाह प्रधानमन्त्री नियुक्त


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ एवम् संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सांसदको सबैभन्दा ठुलो दलको हैसियतले शाहलाई प्रधानमन्त्री पदमा निुक्त गरेका हुन् ।

शाहले आज मध्यान्ह्र १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार