logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

यस्ता छन् बालेन सरकारका १५ मन्त्री


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।

संसदको ठूलो दलको संसदीय दलको नेताको रुपमा बालेनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । बालेनसँगै अब उनको नेतृत्वमा बन्ने मन्त्रीमण्डको समेत टुंगो लागेको रास्वपा निकट उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बालेनमन्त्रीसहित रक्षा मन्त्रालय आफैसँग राख्नेछन् । त्यस्तै गृहमन्त्रीमा सुदन गुरुङको नाम फाइनल भएको जनाइएको छ । उपसभापति डिपी अर्याललाई सभामुख बनाउने सहमति भएको छ ।

हेर्नुहोस् सूची:

बालेन्द्र साह, प्रधानमन्त्री

स्वर्णिम वाग्ले,अर्थमन्त्री

सोविता गौतम,कानूनमन्त्री

शिशिर खनाल,परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ,उर्जामन्त्री

सुधन गुरुङ,गृहमन्त्री

अमरेश कुमार सिंह,उद्योग मन्त्री

प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी,कृषि मन्त्री

विक्रम तिमल्सिना,सञ्चारमन्त्री

दिपक साह,श्रम मन्त्री

सस्मित पोखरेल,शिक्षा मन्त्री

खडक पौडेल,पर्यटनमन्त्री

सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री

सीता वादी,महिला बालबालिका मन्त्री

निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार