राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित एक समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनिताको शपथ गराएका हुन् ।