logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पहिलो मन्त्रीपरिषद् बैठक बस्दै


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

अब केही बेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारको यो पहिलो मन्त्रीपरिषद् बैठक हो ।

पदभार ग्रहण गरेसँगै मन्त्रीहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार