राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।
उनलाई गुण्डुस्थित निवासबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । गृहमन्त्री सदन गुरुङले ओली र लेखकलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।