logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चैत्र १९ गते संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय


  • राजनीति
  • सोमबार, चैत्र १६ २०८२

काठमाडौं । मन्त्रीपरिषद् बैठकले चैत्र १९ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले चैत्र १९ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार