logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मन्त्रीपरिषद् बैठक सुरु


  • राजनीति
  • बुधबार, बैशाख २ २०८३

काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केही बेर अघि सुरु भएको उनको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार